गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

अप्रेशन शाखा


यस अस्पतालको अप्रेशन शाखा २०५६ साल मंसिरबाट शुरू भएको हो । अस्पतालमा बच्चा निकालेर पहिलो शल्यक्रिया (CS) शुरुवात भएको थियो । जसको सुरुवात डा. तरुण पौडेलले गर्नु भएको थियो। विगतमा यस शाखामा हर्निया, हाइड्रोसिल र सामान्य शल्यक्रियाहरु भएको थियो भने हाल हाडजोर्नीको शल्यक्रिया नेलिङ, डि.एच.एस, K- wire प्लेटिङ भएको थियो भने २०७३ वाट एच. आर. HIP discolation clavical Fracture साथै एच. आर र नाक कान घाँटीको शल्यक्रियामा Ear repair septoplasty, foreigenbody removal, head injuries, neck abscess drainage, ludwigs, angina drainage, neck cyst excision, lymphnode excision, split ear repair, Keloid excixion tracheostomy Rosa Laproscopy surgery Appendectomy, Cyst removal

Abdominal hysterectomy भएको छ। हाल दैनिक ६ वटा देखि ११ वटा सम्म शल्यक्रिया भइरहेको छ ।