निशुःल्क औषधि शाखा.
यस अस्पतालको निशुल्क औषधी शाखाले नेपाल सरकारले उपलब्ध गराउदै आएका ९८ प्रकारका औषधी उपलब्ध गराउछ । विशेष गरि स्वास्थ्य सेवामा अत्यावश्यक र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ सामान्य प्रकारका औषधीहरु निशुल्क औषधी उपलब्ध गराउने उदेश्य अनुरुप साविकमा ७० प्रकारका औषधीहरु नागरिकहरुलाई उपलब्ध गराउदै आएकोमा गत आर्थिक वर्ष २०७८/७९ देखि ९८ प्रकारका औषधीहरु उपलब्ध गराउदै आएको छ । सो वमोजिमका औषधीहरु यस अस्पतालले पनि उपलब्ध गराउदै आएको छ ।

कविता शाक्य