ए. आर. टी. शाखा
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकू अन्तर्गत संचालित IIIV AIDS कार्यक्रम अन्तर्गत ART सेवा लिने शाखा हो । मिति २०६३ साल श्रावण महिनामा स्थापना भएको यस अस्पतालको ए. आर. टी. शाखामा HIV AIDS का विरामीहरुले ART (Antiretroviral Therapy) सेवा लिदै आएका छन । हाल यस शाखावाट ४०६ जनाले Antiretroviral Drugs लिइरहेका छन ।

प्रदिप आचार्य