महानिर्देशकको अवलोकन भ्रमण
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराका महानिर्देशक मनमोहन मिश्र सहितको टोलीले यस अस्पतालको अवलोकन भ्रमण गरेको छ । उक्त भ्रमणमा यस अस्पतालमा नहुने विशेष र अति कम तर महत्वपुर्ण प्रयोगशाला परिक्षणहरुलाई जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा पठाउनको लागि छलफल भएको थियो ।
Download: महानिर्देशकको अवलोकन भ्रमण
51
