अस्पताल व्यवस्थापन समिति पदाधिकारीज्यू हरुको पदस्थापना तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन
धौलागिरी प्रादेशिक अस्पताल, बागलुङको व्यवस्थापन समिती पदाधिकारी ज्यु हरूको पदस्थापना तथा निवर्तमान समिती पदाधिकारी ज्यु हरूलाई धन्यवाद ज्ञापन कार्यक्रम आज मिति २०८१ माघ ८ गते मंगलबार समपन्न भएको छ। कार्यक्रमको संचालन धौलागिरी प्रादेशिक अस्पतालको मेडिकल रेकर्डर नवराज पौडेल गर्नुभयको थियो भने, कार्यक्रमको अध्यक्षता धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, डा. श्री किरण तिवारी ज्युले गर्नुभयको थियो। जसमा प्रमुख अतिथी गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रलायका, स्वास्थ्य मन्त्री माननिय कृष्ण प्रसाद पाठक ज्यू, अतिथीहरूमा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रलाय, चिकित्सा सेवा महाशाका प्रमुख डा. रमेश के.सी., जिल्ला समन्वय समिति बागलुङ का प्रमुख श्री अमर बहादुर थापा, बागलुङ नगरपालिका नगर प्रमुख, श्री बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका श्रीमान प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदी, बागलुङ उद्योग बाणिज्य संघ का अध्यक्ष, श्री नरेश कँडेल, कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका कार्यालय प्रमुख श्री किशोर कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद शर्मा पौडेल, अस्पताल व्यवस्थापन समितीका निवर्तमान सदस्य ज्यू हरु (विदेश कुमार श्रेष्ठ, धनमाया शर्मा, गगन वहादुर पुन, कृष्ण शंकर श्रेष्ठ, रून माया थापा), धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख, डा. शरद पन्थी, स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख, श्री घनश्याम सापकोटा, माननिय स्वास्थ्य मन्त्री ज्य का निजि सचिव, श्री तेज प्रसाद निउरे, विभिन्न सन्चार माधयमबाट पालनुभयका पत्रकारहरू तथा अस्पतालका सम्पूर्ण विशेषज्ञ चिकित्सक, अस्पताल नर्सिङ प्रशासक, मेडिकल अधिकृत, अस्पतालका प्रशासन प्रमुख, सम्पूर्ण विभागिय प्रमुखज्यूहरु, कर्मचारीहरूको साथमा समपन्न भएको छ। जसमा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रलायका, स्वास्थ्य मन्त्री माननिय कृष्ण प्रसाद पाठक ज्यू मिति २०८० वैशाख २ गते, गण्डकी प्रदेश सरकारद्वारा जारि गरिएको प्रदेश राजपत्र अस्पताल व्यवस्थापन समिती आदेश, २०८० अनुसार, (मिति २०८१ पौष १७ गतेको माननीय मन्त्री स्तरको निर्णय बमोजिम गठन वमोजिम) निम्न पदाधिकारीहरूको व्यवस्थापन समिती गठन हुनुभयको छ।
अध्यक्ष: जिल्ला समन्वय समिति बागलुङ का प्रमुख श्री अमर बहादुर थापा,
सदस्य: बागलुङ नगरपालिका नगर प्रमुख, श्री बसन्त कुमार श्रेष्ठ
सदस्य: जिल्ला प्रशासन कार्यालय बागलुङका श्रीमान प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद सुवेदी
सदस्य: बागलुङ उद्योग बाणिज्य संघ का अध्यक्ष, श्री नरेश कँडेल,
सदस्य: कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका कार्यालय प्रमुख श्री किशोर कुमार श्रेष्ठ
मनोनितः ...
Download: अस्पताल व्यवस्थापन समिति पदाधिकारीज्यू हरुको पदस्थापना तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन
123





