माननीय मन्त्रीज्यूवाट अस्पतालको अवलोकन
गण्डकी प्रदेश सरकारका माननीय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यू र गण्डकी प्रदेश सभा सदस्य माननीय कुसुम वुढा पुनले यस अस्पतालको आकस्मिक रुपमा अवलोकन गर्नु भएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य र अस्पतालका अन्य कर्मचारीहरुसंग अस्पतालको विषयमा छोटो समय छलफल गर्नु भएको थियो ।
Download: माननीय मन्त्रीज्यूवाट अस्पतालको अवलोकन
61
