गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

धौलागिरी प्रादेशिक अस्पताल

बागलुङ, नेपाल

एक्सरे


यस अस्पतालको एक्सरे (X-Ray) विभाग अस्पतालको लागि नभै नहुने अत्यावश्यक शाखा हो । एक्सरे बिना कुनै पनि Investigation अगाडि बढाउन सकिदैन। यो शाखामा Ray (विकिरण) को प्रयोग गरेर शरीरको भित्री भागमा लाग्ने रोग पत्ता लगाउन सकिन्छ जस्तै क्षयरोग, क्यान्सर, हाड भाचिएको जस्ता समस्याहरुमा शरीरका सम्पूर्ण भागहरुको X-Ray गरिन्छ। यो विभाग २४ सै घण्टा खुला रहन्छ I OPD र Emergency टिकट लियर चिकित्सकलाई जाँच गराई आएका सेवाग्राहीले यो सेवा लिन सक्छन। यस शाखामा हाल ३ जना रेडियोग्राफर कार्यरत रहेका छन।