रेडियोलोजी शाखा
यस अस्पतालमा आएका विरामीहरूले चिकित्सकलाई परिक्षण गराइसकेपछि आवश्यक परेमा रेडियोलोजी शाखामा पठाउनु हुन्छ र रेडियोलोजिष्ट द्वारा परिक्षण गरिन्छ । यस शाखामा १ जना रेडियोलोजिष्ट र १ जना पारामेडिक्स कार्यरत रहनु भएको छ । रेडियोलोजी शाखामा आकस्मिक सेवा २४ सै घण्टा उपलब्ध रहेको छ।
