फिजियोथेरापी
यस अस्पतालमा मिति २०७१ साल देखि फिजियोथेरापी सेवा सुरु भएको हो। फिजियोथरापी भनेको भौतिक चिराविधि हो। फिजियोथेरापी बिना साइड इफेट द्वारा उपचार गरिने पति से फलियोथेरापी उपचार विधिमा विभिन्न किसिमका उपकरणहरु जस्तै TENS, IFT, UST, Muscle simulator (MS) Traction, CPM, Tade Mill को प्रयोग गरिन्छ। यस शाखामा दौड दुख्ने, घाँटी दुख्ने, गर्दन, जोर्नीहरू दुख्ने हाड खिएको नसा च्यापिएको माने पाटने का दुख्ने प्यारालाइसिस र मुख बाङ्गिएका, सर्जरी पश्चात चाहिने फिजियोथेरापी Parkinson, Spinal Cord Injury ता cerebral Palsyl जस्ता विरामी सेवा लिन आउछ।
विरामीले फिजियो सेवा लिन आउदा पहिला OPD Ticket लिएर चिकित्सकलाई देखाएर अथवा सि फिजियो शाखामा सेवा लिन आउन सकिने भए पनि धेरैजसोले प्रेषण (Referal) गरेका विरामी दम शाखामा सेवा लिन आउने र अन्य अस्पतालबाट फिजी गर्न पर्ने विरामी पनि यस अस्पतालमा सेवन आउनुहुन्छ आर्थिक वर्ष २०७८०७९ मा यस शाखामा कूल १०३५ जना सेवाग्राहिले सेवा लिएका छन जसमा महिला ६०२. पुरुष ४३३ रहेका छन |

राम उदगार सिंह
टिका देवी शर्मा रिजाल