अन्तरंग विभाग
Indoor विभाग यस अस्पतालको B. Block को दोस्रो तलामा रहेको छ यस विभागमा मेडिकल सर्विकल पोष्ट अप A र B तथा नागरिक विभाग गरि ४ वटा यूनिट छन। हरेक वार्ड छुट्टा छुट्टै कोठामा रहेका र जम्मा २७ वटा बेड मध्ये छ वटा बेडमा मोनिटर जडान गरिएको छ। हरेक बेडहरु आधुनिक प्रविधिवाट बनेकोले विरामीको सेवा सुविधामा सहजता भएको छ भने हरेक बेडमा आवश्यक IV stand, bed side locker flowenter जस्ता इमर्जेन्सी औषधी सामान सक्सन मेसिन इसिजी मेसिन आदि सामानहरु उपलब्ध छन । यस विभागमा ९ जना नर्सिङ कर्मचारी४ जना कार्यालय सहयोगी कर्मचारी कार्यरत छन यस विभागमा प्रमुख ४ वटा विभागहरु मेडिकल विभाग, सर्जिकल विभाग, पोटअप B. जेठ नागरिक विभाग रहेका छन। यस विभागमा विभिन्न किसिमका मेडिकल रोगहरूको प्रयोगशाला परिक्षण उपचार र प्रेषण आदि सेवा दिने गरिएको छ। शल्यक्रियाका लागि पूर्व तयारी र अप्रेशन पश्चात गरिने सम्पूर्ण सेवाहरु जस्तै दुखाई व्यवस्थापन संक्रमण रोकथाम पाँउको सरसफाई जस्ता सेवाहरु प्रदान गरिन्छ । शल्यक्रियामा श्री तथा प्रमुती सम्बन्धि शल्यक्रिया, हाडजोनी सम्बन्धि शल्यक्रिया, नाक कान घाटी सम्बन्धि शल्यक्रिया, जनरल सर्जरी, पोट अप र B विभाग यस विभागमा अप्रेशन लगत्तै दिने सेवाहरु प्रदान गरिन्छ जसमा पोष्ट अप A र B यूनिट रहेका छन महत्वपूर्ण विरामीलाई Close Observation मा राख्ने, भाइरल मनिटरिङ (Vitals Monitoring), रक्तचाप चेक जाँच गरि गर्ने दुखाई व्यवस्थापन (Pain Management) संक्रमण रोकथाम, पोष्ट अपरेटिभ कसरत मनोविमर्श रहेका छन ।
कुनै पनि विरामी अस्पतालमा आए पश्चात टिकट काउन्टरमा गई टिकट लिय पश्चात आवश्यकतानुसार OPD वा Emergency टिकट लाई सम्बन्धित चिकित्सकलाई देखाई अन्य जाँचबुझ गरि भर्ना आवश्यक भएका विरामी यस वार्डमा Prescription सहित आउनु हुन्छ। यस पछि रोगको किसिम अनुसार रEMR system बाट भर्ना भई भर्नाको आवश्यक प्रकृया अघि बढाइन्छ साथै समयमाने औषधी उपचार र नर्सिङ सेवा प्रदान गरिन्छ।
यस विभागमा कुनै पनि ६० वर्ष भन्दा माथिका विरामीलाई जेष्ठ नागरिक कार्यविधि अनुसार सेवा प्रदान गरिन्छ। यसमा ६० देखि ६४ वर्ष सम्मका विरामीलाई ५० प्रतिशत ६० देखि 69 वर्ष सम्मका विरामीलाई ७५ प्रतिशत ७० वा सो भन्दा यदि उमेरका विरामीलाई १०० प्रतिशत औषधी उपचार छूट प्रदान गर्दै आएको छ फोहोर व्यवस्थापन (Waste Disposal) कार्यविधि २०७५ अनुसार विभिन्न किसिमका रंग भएका बाल्टिहरुमा छुट्टा छुट्टै जम्मा गर्ने र एक फोहोरहरुलाई फोहोर कक्षमा पठाउने।
साथै अस्पतालका अन्य विभाग Physiotherapy, OT, Tab. Xny, Opd, Emergency, Dental, ICU, Maternity, Paediatric SNCU आदि संग समन्वय गरि विरामीको सेवालाई प्रभाकारी बनाइएको छ। हरेक नया बिरामी भर्ना आए पश्चात EMR (Electronic Medical Recording System तथा आवश्यक कागजातहरूमा पूर्ण रुपमा रेकर्ड गरि मासिक र वार्षिक रिपोर्टिङ गर्ने व्यवस्था रहेको र गत वर्ष Indoor बाट सेवा लिने ७०० जना रहेकोमा सबै भन्दा सर्जिकल सेवा लिएका थिए।

दिक्षा वाग्ले
प्रतिक्षा गौतम
प्रतिक्षा तिमिल्सिना शर्मा
प्रतिक्षा शर्मा
रेजिना विश्वकर्मा
रुपा के.सी.
आस्मा खत्री