प्राविधिक शाखा
यस अस्पतालको प्राविधिक शाखावाट अस्पतालको सवै शाखामा हुने प्राविधिक समस्याहरुको पहिचान गरि समास्या समाधान गर्ने कार्यहरु गरिन्छ ।
अस्पताललाई आवश्यक पर्ने विद्युत सप्लाई गर्ने विधुत गएमा सोलर सिस्टमवाट व्याक अप दिने कार्यहरु यस शाखा मार्फत हुन्छ । यस शाखामा ५२ के. भि. को सोलार सिस्टम छ जुन सिस्टमले अस्पतालमा विद्युत नभएको अवस्थामा व्याक अप दिने गर्छ । अस्पतालमा ४३ के.भि को जेनेरेटर छ जसवाट आपतकालिन विद्युत सप्लाई गर्ने गरिन्छ । अस्पतालमा १०० के. भि. र ३०० के. भि. को दुइवटा ट्रान्सफर रहेका छन । प्रति सेकेण्ड ८ NM cube र प्रति सेकेण्ड ५० NM cube उत्पादन क्षमता भएका दुइवटा अक्सिजन प्लान्ट रहेका छन। प्रति सेकेण्ड ३ लिटर क्षमताको वोरिङ सिस्टम संचालनमा रहेको छ जसवाट अस्पतालमा पानिको समस्या समाधान भएको छ । हाल यस शाखामा १ जना प्राविधिक सहायक कार्यरत रहनु भएको छ ।

झलक शर्मा